यौ’न लत भनेको के हो ? यसबाट कसरी पाउने छुटकारा ?

कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो ।

यसैगरी यौ’न.को लत अर्थात् बार-बार यौ*नको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उत्‍ते’जित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् ।

एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन

उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस वि’कृति’लाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् ।

उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौ’न,को बारेमा सोचिरहन्छ भने त्यसलाई यौ*नको लत या ‘से’क्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौ’न’को लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौ”न लतको लक्षण
बारम्बार यौ*न भिडियो हेर्ने इच्छा हुनु
यौ.न लतको मुख्य लक्षण भनेको नै बारम्बार यौ’नजन्य भिडियो हेर्ने कोसिस गर्नु हो ।

सधैं यौ*नको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौ’नकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

जो कसैको साथ यौ.न सम्पर्क राख्ने इच्छा हुनु
यौ’न लत लागेका मान्छे जोकोहीसँग पनि यौ;न सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् ।

उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौ’नज,न्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना
यस्ता मान्छेहरू एक्लोपनाको शि’कार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौ’नको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन
हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौ.न लत लागिसकेको छ ।

डिप्रेसन, चि’न्ता र मदिराको लत
यदि तपाईं यौ,न सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ ।

यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौ;नको लतबाट बचने तरिका
यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौ,नको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय