सामुदायिक रेडियो पुष्पान्जली द्वारा शोक शभा सम्पन्न

सामुदायिक रेडियो पुष्पान्जली एफ एम ९७.४ मेगाहर्ज मुसिकोट ७ वामिद्वारा शो,क शभा सम्पन्न गरिएको छ ।

रेडियोका शेयर सदस्य हरिहर सापकोटा तथा समाजसेवी व्याक्तित्व लेखनाथ सापकोटाका पुजनिय पिता मणिरत्न सापकोटाको ९८ वर्षको उमेरमा भएको दु;खद नि;धनले रेडियोले शोकसभा गरेको हो ।

दुखको क्षणमा रेडियो परिवार दु;खी तथा स्त;ब्ध भएको भन्दै शो;क पत्र वाचन गरि परिवारलाई हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेको विशेष आतिथ्यता रहेको थियो ।

त्यसै गरि कार्यक्रममा श्री नेत्रज्योती संघका यसस्कर सदस्य कृष्णहरि सापकोटाको उपस्थिति रहेको थियो ।

समाजसेवी व्याक्तित्व भुवन के सि, जापान वामी सेवा समितीका पुर्व अध्यक्ष सुरेश केसि लगायत रेडियोका सन्चालक समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

शोक सभामा रेडियोका अध्यक्ष दिनेश खातिले यस क्षेत्रकै अनुकरणीय व्याक्तित्व गु;माउनुपरेको प्रती दु;ख व्यक्त गर्दै रेडियो परिवारले उहाबाट धेरै कुरा सिक्नुपर्ने कुरा बाकी भएको बताउनुभयो ।

कार्यक्रमा स्व;र्गीय बुवाको ७ औ दिनको पुण्य तिथि पारेर उहाको सम्झनामा एक मिनेट महुन धारणा संगै तस्बिरमा पुष्पगुच्छा अर्पण गरिएको थियो

रेडियोका अध्यक्ष दिनेश खातिको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सहसचिव कौरब खत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय