धेरै महिलाहरुलाई क,ण्डम;को प्रयोग गर्न मनपर्दैन किन ?

जान्नु आवश्यक छ कि से’क्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि ।

असुरक्षति यौ;नका कारण समस्या धेरै आउने हुँदा क,ण्ड*मको प्रयोग गर्न राम्रो मानिन्छ ।सेफ से*क्सका लागि क.ण्डम भरपर्दो अस्थायी साधान समेत मानिन्छ । यसले विभिन्न सं;क्रमण,बाट जोगाउन समेत मदत गर्छ ।

तर, धेरे महिलाहरुलाई क*ण्डम,को प्रयोग गर्न मनपर्दैन । यसका केही कारणहरु रहेका छन् ।

चरम सुख प्राप्ति मिल्दैन
यो पनि पढ्नुहोस् … यी हुन्, शाकाहारी भोजनका फाइदा
केही युवतीहरुका अनुसार क*ण्ड,म लगाएर से,क्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई से*क्स पार्टनरले क;ण्डम लगाएको मनपर्दैन । उनीहरुलाई स्किन टु स्किन टच मनपर्छ ।

क:ण्डमको बासना
केही युवतीहरुलाई आफ्नो पार्टनरसँग क,ण्डमको बासनालाई लिएर विवाद गर्छन् । उनीहरुलाई क’ण्ड,मको बासना मनपर्दैन ।

एल,र्जी
यो पनि पढ्नुहोस् … तिलगङ्गा आँखा अस्पतालमा ५० देखि १०० जनासम्म बि’रामी
ज्यादातर महिलाहरुका अनुसार क’ण्डम प्रयोग गरेर से,क्स गर्दा महिलाहरुलाई ए;लर्जी हुनेगर्छ । उनीहरु आफ्नो प्रा*इभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् ।

क’ण्डम फुट्ने डर
महिलाहरुलाई क*ण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से’क्स आनन्द लिन सक्दैनन् ।
अवस्था जस्तोसुकै भएपनि सुरक्षित यौ’नस,म्पर्क प्रत्येक जोडीले गुर्नपर्छ । विभिन्न सम,स्याबाट संक्रमण हुनुभन्दा सुरक्षित यौ’न आनन्द लिनु स्वास्थको लागि फलदायी हुन्छ ।

यो पनि पढ्नुहोस्  सबैजनाको आ आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग स’म्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर एक अर्काको खराब बानीको कारण रिसाउने गर्छन् ।

कहिलेकाँही स’म्बन्धमा झगडा पनि हुन्छन्, विवाहपछि साझेदारहरूबीच झगडा हुनु सामान्य कुरा हो । तर जब मान्छे महत्वपूर्ण अवस्थामा पुग्छन् यसले तपाईंको स’म्बन्धमा फाटो ल्याउन सक्छ । यसका लागि यो महत्वपूर्ण छ कि तपाईंले विवाहअघि केही बानीहरू त्याग्नैपर्छ । जसले तपाईंको जीवनसाथीलाई दिक्क पार्न सहयोग गरोस् ।

झूटो बोल्नु विवाहपछि तपाईंको जीवनसाथीले आफूसँग कुनै कुरामा पनि झूट नबोलून् भन्ने सोच्छन् । त्यसैले उनीहरूको विश्वास भंग नगर्नको लागि आफ्नो झूट बौल्ने बानी छ भने त्यसलाई त्यागिदिनुहोस् । जब तपाईं आफ्नो साथीहरू र परिवार माझ बस्नुहुन्छ, त्यो बेलामा समेत बिस्तारै झूट बोल्ने बानी त्याग्दै जानुभयो भने यसले तपाईंलाई विवाहपछि सजिलो हुन सक्छ ।

यदि प्रेमिकासँगको स’म्बन्धमा हुनुहुन्छ भने प्रेमिकासँग पनि झूट बोल्ने बानी त्याग्नुहोस् । किनकि एकपटक विश्वास तोडिइसकेपछि फेरि विश्वास गर्न निकै गाह्रो हुन्छ ।

धेरै रिसाउने बानी धेरै रिसाउने बानी र व्यवहार धेरैको साझा समस्या हो । जसका कारण यस्ता व्यक्तिहरू प्रायः सबैसँग झगडा गरिरहन्छन् । तर जब तपाईं विवाहपछि आफ्ना साथीसँग बस्नुहुन्छ, तब तपाईंको यो बानी खराब बानीहरूमा दर्ज हुन्छ । यदि तपाईंले यो बानी सुधार्नु भएन भने यसले तपाईंको स’म्बन्धमा समेत गम्भीर असर गर्न सक्छ । त्यसैले आफ्नो विवाह अघि यस्ता समस्या समाधानको लागि बाटो खोज्नुहोस् ।

कसैलाई विश्वास नगर्ने बानी हामीमध्ये धेरैजसो व्यक्तिहरू प्रायः अरूलाई भरोसा गर्दैनौं, चाहे तिनीहरू हामीसँग नजिक नै किन नहुन् । तर यदि तपाईं विवाहपछि आफ्ना साथीलाई विश्वास गर्दैनन् वा उनीहरूलाई केही बताउन संकोच गर्छन् भने यो तपाईंको लागि नकारात्मक कदम हुन सक्छ ।

प्रत्येक पार्टनर चाहन्छ कि जोसँग ऊ प्रेमको बन्धनमा बाँधिएको छ उसले उनीहरूलाई मायाको साथ विश्वास पनि गर्नुपर्छ । तर जब तपाईंले यो गर्नुहुन्न भने यसले तपाईंको पार्टनरको मनमा पनि शंका उब्जाउन सक्छ ।

सधैं फोनमा झुण्डिने बानी आजकल सामाजिक सञ्जालमा धेरै झुण्डिने बानीले हामीलाई समस्या सिर्जना गरिरहेको हुन सक्छ । हामी सबैलाई मोबाइल फोनमा टाँसिने एउटा विकल्प आधुनिक प्रविधिले दिएको छ । यसले गर्दा सम्बन्धमा फाटो आउन सक्छ ।

आफ्नो फोन वा ल्यापटपसँग दिनमा अधिक समय खर्च गर्ने र बेलुका पनि घरमा गएर मोबाइलमा नै झुम्मिने बानी छ भने यो विवाहपछिको सम्बन्धको लागि समस्याग्रस्त हुन सक्छ ।

धेरै व्यक्तिहरू हुन्छन् जो विवाहपछि उनीहरूका साथीहरूलाई समय नदिई फोनसँग बढी समय बिताउँछन् । जसको कारण उनीहरूको सम्बन्धमा तिक्तता सुरु हुन्छ ।

यस्तो तिक्ततालाई सुधार गरियो भने यसले गम्भीर अवस्थामा सिर्जना गर्न सक्छ । त्यसैले विवाह गरेपछि सम्बन्धलाई सुमधुर बनाउने योजना छ भने माथि उल्लेखित विषयलाई समयमा नै सुधार गर्दै लैजानु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय