बेलायतमा एकै दिन १ हजार २८० संक्रमितको मृ*त्यु

एजेन्सी । बेलायतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ हजार २ सय ८० जनाको मृ*त्यु भएको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ का अनुसार यससंगै बेलायतमा को*रोना*का कारण ज्यान गुमा*उनेको संख्या ८७ हजार २९५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना सं*क्रमि8त थपिएका छन् ।

नयाँ संक्रमितसँगै बेलायतमा को8रोना सं*क्रमि*त हुनेको संख्या ३३ लाख १६ हजार पुगेको छ ।

एकै दिनमा मृ*त्यु भएको यो संख्या म*हामा*री भएयताकै तेस्रो सबैभन्दा बढी हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा आज (शनिवार) देशैभरी विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेसले देशभरीका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आयोजित कार्यक्रममा केन्द्रीय नेताहरु पनि धेरै स्थानीय तहका कार्यक्रममा सहभागी हुन लागेका छन् ।

काँग्रेसले यसअघि सवै जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गरिसकेको थियो भने अहिले स्थानीय तहमा कार्यक्रम गर्न लागेको हो ।

काँग्रेसले आगामी ८ गते देशभरका सवै वडामा ओलीको कदम र सरकारका गलत क्रियाकलापका विरुद्धमा प्रर्दशन गर्ने तय गरेको छ ।

प्रधानमन्त्री ओली र सरकारका विरुद्धमा आफ्नै पार्टी नेकपाको दाहाल नेपाल पक्ष कडा आन्दोलनमा उत्रिएकै बेला प्रमुख प्रतिपक्षी दल पनि आन्दोलिन भएको हो ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर सर्वसम्मतले गरेको काँग्रेसले सर्वोच्च अदालतले विघटनलाई सही भन्दै निर्वाचनमा जानु पर्ने फैसला गरेमा निर्वाचनमा जान पनि तयार रहेको बताउदै आएको छ ।

काँग्रेसका केन्द्रीय नेताहरुले विज्ञप्ति जारी गर्दै स्थानीय तहमा हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय