पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन

काठमाडौँ – पूर्व संविधानसभा सदस्य कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी सुवेदीको शनिबार बिहान अल्पायुमै निधन भएको हो ।

उनको निधनप्रति सरकारका प्रवक्ता गोकुल बास्कोटा लगायतले दुःख व्यक्त गरेका छन् ।

स्रोत=https://deshsanchar.com/2019/10/26/265715/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय