बाग्लुङ समाज पाेर्चुगलद्वारा ढाेरपाटनकी मनदेबि बचाउ अभियानमा संकलीत रकम हस्तान्तरण

याेगेन्द्र खरेल

पाेर्चुगल ।बाग्लुङ समाज पाेर्चुगलद्वारा ढाेरपाटनकी मनदेबि बचाउ अभियानमा संकलीत रकम हस्तान्तरण गरिएको छ ।

सेवा नै धर्म हो भन्ने अभियान अन्तर्गतबाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ६ ओख्रेनी निबासी मृतक श्री जुने बि. क को श्रीमती (ना.प.न. ५०२०५७/१९९९३) मन देबी बि.क को दुवै मिर्गौला फेल भई भारतमा उपचार गराई रहेको र निजको उपचारको लागि आर्थिक अभाव भएका कारण पिडित मन देवि वि.क. बचाउ अभियान थालनी गरिएकाे थियाे ।

आर्थिक अबस्था निकै कमजाेर भएका उनकाे श्रीमान ४ वर्ष अगाडि ढोरपाटन खोलाले बगाएर मृत्यू भएकाे थियाे। ४ सन्तानकाे जिम्मेवारी सम्हालेकि उनकाे दुबै मृगौला फेल भएपछि उपाचार नपाएर छट्पटाई रहेकि थिईन ।

मन देबी बि. क को उपचारको लागि बाग्लुंग समाज पोर्तुगलका उपाध्यक्ष तथा खेलकुद संयोजक हरि पुन को नेतृत्व र बाग्लुंग समाज पोर्तुगलको सदस्य झकाश भण्डारीको सक्रियतामा आर्थिक सहयोग संग्कलन गरिएकाे १लाख भन्दा बढि रकम ग्लोबल आई एम ई बैंककाे – एकाउन्ट न. J-607010005552 असमिता भण्डारीको खातामा जम्मा गरिएकाे छ ।

यस अभियानलाइ सफल पार्नको निम्ति आर्थिक रकम सहयोग गर्नु हुने सम्पूर्ण सहयाेगि मन हरुलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्न चाहन्छौं | साथै याे अभियानमा सक्रियता पुर्वक लाग्ने अभियान्ता र सम्पूर्ण सहयाेगिहरु प्रति बाग्लुङ समाज पाेर्चुगलका अध्यक्ष प्रेम खड्काले आभार ब्यक्त गर्दै आगामि दिनहरुमा समेत दिनदुखिहरुकाे सहयाेगकाे लागि अपिल गर्नुभएको छ ।

सेवा नै धर्म हो भन्ने हाम्रो अभियान गण्डकी प्रदेश न. ४ बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ६ ओख्रेनी घर मन देबी बि.क बचाऊ अभियानमा पोर्तुगलमा संग्कलन भयको रकमको नाम र लिस्ट यस प्रकारकाे छ ।

सि/न. नाम युरो
प्रेम खड्का अधक्ष्य बाग्लुंग समाज ओर्तुगल 51
हरी पुन 51
राजेश लामा 5
दुर्गा भण्डारी 10
रियाना भण्डारी मेरो छोरी 10
छबी पौडेल 11
यमलाल चालिसे 11
बल बहादुर भण्डारी 15
बिक्रम कुवर लक्ष्मी ट्राभल 21
१० भक्त राज गुरुङ 10
११ जेबी ओली 10
१२ हेमराज सुबेदी 21
१३ झकाश भण्डारी 31
१४ बिनय मगर 10
१५ लोकन्द्र गुरुङ 15
१६ रुपा गुरुङ 10
१७ दिपक पौडेल 25
१८ सह्रदयता अन्तर्राष्ट्रिय बाट 10
१९ राम कृष्ण कोइराला 15
२० शिब खड्का 11
२१ खगेन्द्र श्रेस्ठ 25
२२ कर्म छन्त्याल 30
२३ राजेन्द्र बस्नेत 10
२४ मनोज मगर 15
२५ टेक मगर 5
२६ कमल घिमिरे 10
२७ गणेश कुवर बेल्जियम बाट 31
२८ देब छन्त्याल 10
२९ तेजेन्द्र कार्की 15
३० कला लम्साल 10
३१ राज कुमार बागलुङ घर 51
३२ सुडान लामिछाने 20
३३ बिक्रम गौतम 21
३४ नविना भण्डारी 20
३५ कोपिला गौतम Uk लन्डन बाट 15
३६ रमेश गुरुङ NRN भुपु अधक्ष्य 20
३७ दिपक आचार्य 10
३८ तुल बहादुर रोका 10
३९ सुर्य हमाल 31
४० मोहन ख़त्री 5
४१ बम बहादुर कार्की 10
40 जना बाट जम्मा उठेको युरो 727

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय