जानौ कपाल झ;र्नुका मुख्य कारणहरु

एजेन्सी – कपालको सम;स्याले धेरै मानिसलाई सता;एको हुन्छ ।

कोही कपाल झर्ने सम;स्याले हैरान हुन्छन् भने कोही कपाल पातलो भएका कारण चि;न्तित हुन्छन् ।हरेक व्यक्ति आफ्नो कपाल लामो, बा;क्लो, चमकदार र स्वस्थ्य होस् भन्ने चाहाना राख्छन् ।

तर, कम मात्रै मानिसलाई थाहा हुन्छ कि कपाल आफ्नै कारणले कपालमा विभिन्न सम;स्याहरु आउँछन् ।

स्वस्थ्य,कर खानाका साथसाथै कपालको राम्रो हेरचाह पनि आवश्यक हुन्छ ।त्यसैले कपाललाई आफूले चाहेजस्तै राम्रो बनाउन यस्ता ग,ल्तीहरु गर्नबाट बच्नुस् ।१. कपाललाई फो*होर हुन दिनुहुँदैन

छाला विशेषज्ञका अनुसार कपालमा चिल्लो पदार्थ निस्किनेवि,त्तिकै धुनुपर्छ ।टाउकोको छाला सफा राख्दा कपालमा चाँया पनि नपर्ने र कपाल बढ्ने गर्छ ।

कपाललाई हप्तामा दुईपटक हल्का श्याम्पुको प्रयोग गरेर धुने गर्नुपर्छ। धेरै स्याम्पुको प्रयोग गर्दा पनि कपाल झर्ने गर्छ । स;ल्फेट भएको र हा;निकारक केमिकल भएको स्याम्पु प्रयोग गर्नुहुँदैन ।

२. तेल लगाउँदा ध्यान राख्नुस्
कपालमा तेल लगाउन अत्यावश्यक छ । तर, सधैँ कपालमा तेल लगाएर राख्दा छालामा हुने छि;द्र बन्द हुन्छ र टाउकोको छालाबाट तेल निस्किन्छ । त्यसैले, टाउकोको छालामा भन्दा कपालमा तेल लगाउनुपर्छ ।

३. केमिक;लयुक्त प्रोडक्ट प्रयोग नगर्नुस्
कपाललाई स्टाइल दिनका लागि प्रयोग हुने विभिन्न प्रकारका केमिक,लयुक्त प्रोड;क्टहरु प्रयोग गर्नुहुँदैन । यसले कपाल टु;क्रिने समस्या पैदा हुन्छ । हेयर स्टाइल बनाउनका लागि घरमा नै प्याक वा मास्क लगाउनुपर्छ ।

४. रङको प्रयोग नगर्नुस्
कपालमा रङ र ब्ली;च गर्नबाट बच्नुस् । नियमित रुपमा यस्तो गर्दा कपाल रुखो हुने र कमजोर बनाउँछ । जसको कारण कपाल पातलो हुन्छ ।

५. चिसो कपाल नकोर्नुस्
हतारमा धेरैले चिसो कपाल कोर्ने गर्छन् । यसले कपाल अत्य’धिक झर्ने गर्छ । त्यसैले चिसो कपाललाई औँलाहरुको सहायताले मिलाउनुस् र कपाल सुख्खा भएपछि कोर्ने गर्नुस् ।

६.कपाल सुकाउने मेसिनको प्रयोग नगर्नुस्
कहिले काँही हतारमा कपाल ड्रायरले सुकाउन सही नै हुन्छ तर यसको प्रयोगले कपालमा रु,खोपन ल्याउछ । त्यसैले यस्ता मेसिनहरुको प्रयोग गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्
बुटवल । तीन वर्षमा विस्तार गरिसक्ने लक्ष्य लिएर २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तारको काम ९ बर्ष वितिसक्दासमेत अझैं सकिएको छैन ।

सडक विभागको बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले कूल २७।५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न सुरु गरेको थियो । जग्गा प्राप्तीका क्रममा पटक–पटक कानुनी उ,ल्झन फसेपछि आयोजनाले ब्यापारिक मार्गको साढे तीन किलोमिटरको बुटवल–चिडियाखोला सडक विस्तार हुन नसक्दा आयोजनाको कार्य प्रगति ठप्प भएको थियो । तर, यही पुस २० गते सर्बो,च्च अदालतका न्यायाधिसद्वय सपना प्रधान मल्ल र डा। मनोज कुमार शर्माको संयुक्त ईजला;सले ‘निवेदकहरुले हाल साविक गराई नयाँ जग्गा धनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिंदा अल्प;कालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भन्ने ठहर गरेपछि आयोजनाले सडक विस्तारमा देखिएको जग्गा प्राप्तीको उल्झन सुल्झिएको ठानेको छ ।

यसअघि उच्च अदालत तुल्सीपूरको बुटवल इजला,सले अ;सन्तुष्ट घर तथा जग्गाधनीहरुले हालेको रि;ट निवेदनमाथि ‘आयोजनाले ८२ फूट सडक सीमाभित्र पर्ने घर तथा जग्गा कानून अनुसार प्राप्ती गरेर मात्रै सडक विस्तारको काम अगाडि बढाउन’ आदेश दिएको थियो । उक्त आदेशलाई सदर गर्दै सर्बो;च्च अदालतले गत असार ९ गते अल्पकालिन अन्त;रिम आदेश जारी गरेपछि सडक विस्तारको काम अन्यौलमा परेको थियो ।

तर, पछिल्लो पटक न्यायाधिसद्वयले रि;ट निवेदकहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लगत संकलनका क्रममा जग्गा हालसाविक गराई नयाँ जग्गा धनी प्रमाण पूर्जा लिएको देखिएकोले अ;ल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि आयोजनाले सडक विस्तारको कामलाई अगाडि बढाउन पाएको हो ।

त्यसपश्चात गत शुक्रबार आयोजनाले सडक सिमामा पर्ने सबै संरचना हटाउन घरधनीलाई २४ घण्टे ‘अ;ल्टिमेटम’ जारी गरेको थियो । अल्टिमेटम जारी गरेपछि पनि संरचना हटाउन आनाकानी गरेको भन्दै आज आइतबार आयोजनाले व्यापक सुरक्षा अधिकारीको उपस्थितीका बीच सडक सीमाभित्रका ९४ वटा घर तथा टहरामा डो,जर लगाएको छ ।

राजमार्ग चौराहदेखि चिडियाखोलासम्म सडक सीमाभित्र रहेका साढे तीन सय घरहरुमध्ये ५० प्रतिशतले आफैं भत्काएका थिए तर बाँकीले सहजै संरचना हटाउन तयार थिएनन् । नारायणदेवि प्रधान लगायतका २४ जनाले कानुनविपरित आयोजनाले घर भत्काउन थालेको भन्दै पछिल्लो पटक सर्बोच्चमा रिट निवेदन दिएका थिए ।

डोजरले घर भत्काउन थालेपछि बिहान उठेर पसलका सटर खोलेर बसिरहेका व्यवसायीहरु आतंकित देखिन्थे । घरधनीहरु आक्रोसित देखिन्थे । केहीले आफैं घर भत्काउँछौं भन्दाभन्दै आयोजनाले सटर चलाइदिएको भन्दै असन्तुष्ट देखिन्थे । डोजर घरअगाडि आएपछि पेटीमा खेलिरहेका बच्चहरुलाई टिपेर घरभित्र कुदिरहेको दृश्य देखिएको थियो ।

‘आफैं घर भ;त्काउँछौं भन्नेहरुको घरमा पनि डोजर लगाएका छौं । यसअघि पटक–पटक भ,त्काउँछौं भन्दाभन्दै नमानेपछि विश्वासको संकट देखिएकाले त्यसो गरेका हौं ।’ आयोजना प्रमुख जयलाल मरासिनीले भने–‘अब साइट क्लियरेन्सको काम अगाडि बढेको छ ।’

डोजरले संरचनाहरु पूर्णतयाः ‘डिमोलिस’ नगरेपनि जथाभावी भत्काइदिएकाले घरधनीहरुलाई तत्काल भत्काउनुपर्ने बाध्यता सिर्जना गरिएको छ । तर, उनीहरुले अझैं पनि संरचना हटाउन तयार भएनन् भने १५ दिनसम्ममा आयोजनाले नै हटाइदिने आयोजना प्रमुख मरासिनीले बताए ।

‘साइट क्लियरेन्स’ पछि आयोजनाले अब ठेकेदारको म्याद थप्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले पाएको म्याद यहीँ मंसिर मसान्तमा सकिएको थियो । आयोजनाले प्रक्रिया अगाडि बढाउन आज आइतबारसम्म जेभीलाई निवेदन दिन पनि निर्देशन दिएको छ । म्याद थप्ने नथप्ने निर्णय भने केन्द्र सरकारको मन्त्रिपरिषद्ले गर्नेछ ।

‘आज आइतबार सम्म निवेदन आएन भने ठेकेदारलाई पनि सूचना जारी गर्ने छौं ।’ आयोजना प्रमुख मरासिनीले बताए । बिजुलीको पोल सार्ने र पानीको पाइप बिछ्याउने काम त्यसपछि सुरु हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय