तिलक मगर, बागलुङ ।
जिल्लाको बडिगाड गाँउपालिका ३ सिसाखानीमा आज आ*गला*गी हुदाँ एक घर र गोठ ज,लेर पुर्ण रुपमा न*ष्ट भएका छन ।
स्थानिय जिवन घर्तिको घरमा आज विहान करिब ८ बजे आ*गला*गी हुदा खरले छाएको घर गोठ सहित १२ लाख बराबरको क्ष,ती भएको वडा अध्यक्ष खड्क पुनले जानकारी दिनुभयो ।
विहानको समयमा आ*लगा*ली हुदाँ गोठमा रहेका पशुचौपाय भने जोगाउन सकिएको भएपनि घर भित्रका लताकपडा, अन्नपात साथै अन्य सामा्रगी जो,खाउन नसकिएको पुनले बताउनुभयो ।
आ*गो निभाउने क्रममा घर्तिकी श्रीमति दिलमयाको खुट्टामा चो*ट लागेको र उपचारकोलागि गलकोट हटिया स्थित आरोग्य अस्पताल लगिएको पनि वडा अध्यक्ष पुनले बताउनुभयो ।
आ*गो निभाउन पानीको स्रोत नजिकै नभएको कारण आ*गो निभाउन समय लागेको स्थानिय समिर पुनले बताउनुभयो । साथै पुनले आ*गोला*गीको करण बस्ने घर नै धो*स्त भएपछि घर्ति परिवार स्थानियको घरमा आ,श्रय लिएर बसेको समेत जानकारी दिनुभयो ।
आ*गो के कारणले लाग्यो भने बारे केहि नखुलेको स्थानियले जनाएका छन । यता वडा र गाँउपालिकाले भने पि*डित परिवारको लागि सहयोग गर्ने प्रतिबद्धता जानाएका छन ।
रकारले खरका छाना विस्थापित गर्ने कार्यक्रम संचालन गरेतापनि वास्तविक पि*डित छनोटमा नपर्दा बर्षेनि आ*गलागी*का घ*टना घ*टने गरेका छन।