दम्पतीले आफ्नो यौ*न जीवनबाट सधै एकनासले स*न्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौ*नबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य ।
यौ*न क्रिया एउटै हो । तर स*न्तु*ष्टिको स्तर किन फरक ? किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौ*न सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो ।
यदि दुवै जना यौ*नका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले प,र्याप्त यौ*न सुख प्राप्त गर्न सक्छन् ।
त्यसो त यौ*न स*म्बन्धका लागि स्थान र समयले पनि उत्तिकै भूमिका खेल्छ ।
यसमा दम्पतीले गो*पनी*यता अपनाउन चाहन्छन् र त्यही किसिमको स्थान छनौट गर्छन् । त्यसैगरी कुन समयमा यौ*न स*म्बन्ध बनाउने भन्ने कुराले पनि महत्व राख्छ ।
कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौ*न स*म्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि रातको ९ बजे वा १० बजे ।
यद्यपि यो समय नै आफूलाई अनुकुल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय शयनमा सुखद् पल महसुस गर्नका लागि अनुकुल हुँदैन ।
फ्र*न्टिय*र्स इन सा*इकोलो*जीले यस अध्ययन गरेको थियो । जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शा*रीरि*क स*म्बन्ध राख्छन् ।
यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौ*नमा पूर्ण स*न्तुष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौ*न सुख*भोग गर्न पाएका थिएनन् ।
कतिपय दम्पतीको अनुभवमा राति यौ*न स*म्बन्ध बनाउनु दिउँसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट च*रम आनन्द लिन सकिएन ।
रातको समय शा*रीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफूलाई तयार राख्न सकौं । त्यसैगरी यौ*नका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।
मान्छेको बडी क्लक र यौ*न सम्पर्क गर्नुसँग स*म्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उ*त्तेज*नामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तना*वमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ ।
त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौ*न सम्पर्क गर्दा त्यसबाट पूर्ण स*न्तुष्टि प्राप्त गर्न सकिदैन ।
अतिरिक्त काम गर्नका लागि शरीरलाई ऊर्जा आवश्यक हुन्छ, ठीक त्यसैगरी सक्रिय यौ*न जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौ*न स*म्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ ।
बिहानको समयमा बनाइने शा*रीरिक स*म्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण स*न्तुष्टि पनि दिलाउँछ । राति तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि श*रीरलाई सक्रिय गराउनुहुन्छ ।
जबकि यतिबेला शरीरले दिनभर खर्चेको ऊर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शा*रीरिक सम्ब*न्ध बनाउनुभन्दा बिहानको समयमा शा*रीरिक स*म्बन्ध राख्नु धेरै उत्तम हुन्छ ।