कट्टुभित्र समोसा राखेर तस्करी गरेपछि  पक्रा,उ 

तपाईंले अहिलेसम्म तस्करहरुले आफ्ना भित्री बस्त्रभित्र लुकाएर सुन तस्करी गरेका समाचार सुन्नुभएकै होला ।

तर के कोही मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ रु सायद छैन होला । हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर समोसा तस्करी गरिरहेको अवस्थामा पक्रा,उ परेका छन् ।

बेलायतको बर्मिंघममा यो घटना भएको हो ।

पे रोलमा जेलमु,क्त भएका एक व्यक्ति पुनः जेलभित्र जाने क्रममा आफ्नो अण्डरवेयरभित्र समोसा लुकाएर लैजाँदै गरेको अवस्थामा समातिएका हुन् ।

आखिर जेलभित्र जाँदा कट्टुभित्र समोसा लुकाउनुपर्ने कारण के थियो त रु वास्तवमा जेलभित्र राम्रो खाजा खान नपाइने हुनाले आफूले समोसा लुकाएर लगेको उनको दाबी छ ।

अण्डरवेयरमा समोसा लुकाएर जेलभित्र तस्करी गर्दै गरेका ती अभियुक्तको नाम चाहीँ प्रहरीले खुलाएको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय