खासगरी शहरी क्षेत्रका बालबालिका घरभित्रै छन् । खेल्ने, पढ्नलेख्ने सबै काम उनीहरु घरभित्रै गरिरहेका छन् । कोरोनाको संभावित जो,खिमबाट ब;च्नका लागि घरबाहिर नि,र्धक्क घुमफिर गर्न सहज छैन ।
त्यसैले कतिपय बालबालिका त घरबाट बाहिर निस्कन पाएकै छैनन् । त्यसैले घरबाहिर खेल्ने, दौडने, उ,फ्रने क्रि;याकलाप ठप्प जस्तै छ ।यसले गर्दा उनीहरुको शा,रीरिक र मा,नसिक विकासमा अव,रोध पुगेको छ । लामो समय स्क्रि,नमा बिताउँदा आँखामा प्रत्य;क्ष असर परिरहेको छ भने भिडियो गेम, भिडियो आदिले गर्दा उनीहरुको मस्ति,ष्क विकास समूचित ढंगले हुन पाएको छैन ।
वैश्विक स्तरमै यो सम,स्या बढ्दो छ । र, पछिल्लो समय अभिभावकको सबैभन्दा ठूलो टाउको दुखाईको विषय पनि यही हो ।एक अ;ध्ययन अनुसार विश्वभरका ८० प्रतिशत बालबालिका एवं किशोरहरुले आवश्यक शारीरिक गतिविधि नगर्ने पाइएको छ ।
यही कारण उनीहरुको स्वा,स्थ्य ख,राब हुँदै गएको साथै मस्ति,ष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको विश्व स्वा,स्थ्य संगठनले जनाएको छ ।एक सय ४३ देशमा गरिएको अध्ययन अनुसार अधिकांश बालबालिकाले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगरेको पाइन्छ ।
एकातिर प्रतिकुल परि,स्थिती र अर्कोतिर मोवाइल-इन्ट,रनेटको पहुँचले गर्दा बालबालिकाको शारी,रिक गतिविधि नरा,म्ररी प्रभा,वित भएको छ । जबकी यो यस्तो उमेर–चरण हो, जतिबेला धेरै भन्दा धेरै शारी,रिक गतिविधी जरुरी हुन्छ ।
बालबालिकाको शारीरिक, मानसिक, भावनात्मक विकासका लागि उनीहरुले सामाजिक गतिविधिमा सरिक हुनैपर्छ । यसका निम्ति आफ्ना दाजुभाई, दिदीवहिनी, दौतरीसँग उनीहरुले विभिन्न खेलकुद वा शारीरिक क्रियाकलाप गर्नुपर्ने हुन्छ । जस्तो फूटबल खेल्ने, दौडने, उ,फ्रने ।
तर, जुन उमेरमा सबैभन्दा शारीरिक रुपले सक्रि,य हुनुपर्ने हो, त्यही उमेरमा हाम्रा बालबालिकाहरु एउटै कोठाभित्र घण्टौं बिताइरहेका छन् । यसले उनीहरुको पारिवारिक र सामाजिक भावनाको विकास पनि हुन पाइरहेको छैन ।
बालबालिकाको मां,शपेशी, हड्डी,, जोनी आदि बलियो बनाउन यतिबेला उनीहरुले धेरै भन्दा धेरै खेल्ने, उफ्रि,ने, दौडने गर्नुपर्छ । घर बाहिरका विविध शारीरिक गतिविधीमा सहभागी हुन जरुरी छ । तर, अहिलेको प्रति,कुल अवस्थामा कसरी उनीहरुलाई शारीरिक क्रियाकलापमा प्रो,त्साहित गर्ने त ?
यसका नि,म्ति आमाबुवा वा दाजु–दिदीले सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ । उनीहरुलाई पढाईमा वा मोवाइल र टिभीमा मात्र एकोहोरिन दिन हुँदैन । बरु घरभित्रै पनि शारीरिक खेलहरु खेल्न सकिन्छ । नाच्ने, व्यायाम गर्ने जस्ता क्रिया,कलाप अरु लाभदायक हुन्छ ।
बिहानको समयमा बालबच्चालाई आफुसँग योग व्या,याम गराउने अभ्यास गर्न जरुरी छ । यदि योग एवं व्यायाम गर्न जाँगर नचलाएमा नाच्नका लागि प्रे,रित गर्न सकिन्छ । नाचबाट पनि सम्पूर्ण व्यायाम हुन्छ ।
त्यसैगरी घरको सानोतिनो काम सिकाएर, प्रेरित गरेर पनि उनीहरुलाई शारीरिक क्रि,याकलपामा सहभागी गराउन सकिन्छ । जस्तो घर सफा गर्ने, भान्सामा काम गर्ने, लुगाफाटो धुने, सागसब्जीमा गोडमेल गर्ने । यस्ता थुप्रै तौर तरिका हुन्छन्, जसले बालबालिकालाई शारीरिक क्रि,याकलापमा लगाउन सकिन्छ । यद्यपि दबावपू,र्ण ढंग
यो पनि पढ्नुहोस्
बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ ।
तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् ।
बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।
आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् । आफुले थाहा नपाए झै गा,ह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।
आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् । घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् ।
उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसंग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।
कुनै महत्व,पुर्ण कुरालाई भिन्दा–भिन्दै रगंले हाइलाइट गर्नाले अथवा अन्डरलाईन गर्नाले पनि बालबालिकाले महत्वपुर्ण जानकारीहरु लामो समय सम्म सम्झिरहन्छन् । रंगको प्रयोग गर्दा उनीहरुको ध्यान आक,षर््ँित गर्ने किसिमको रंग हुनु पर्छ । जस्तै ट्रा,फिक लाइटमा भएका रगंहरुले आफ्ना महत्वपुर्ण जानकारीमा अन्डरलाइन गर्दा ती कुराहरु राम्रोसंग सम्झिन सहयोग हुन्छ ।
जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ ।
आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक खुराकहरु पनि स–साना भागमा बाँढेर पढ्न लगाउनु पर्छ । त्यसो गर्दा तपार्इंका बालबालिकाले हरेक कुरा राम्रो र लामो समयसम्म सम्झिरहन्छन् ।