शरिर मोटो बनाउने उ,पयु,क्त तरिका

छोकडामा फाइबर, भिटामिन बी, आइरन र का,र्बो,हाइड्रे,ट जस्ता पोष,क त,त्वहरु पाइन्छन् । छोकडा शरीरका लािग कुनै पनि औषधिभन्दा कम छैन ।

दिनमा ५ वटा छोकडा खाँदा शरीरलाई निकै फाइदा पुग्छ । तर त्यो भन्दा बढी छोकडा खानु नो,क्सानदायक पनि हुनसक्छ । (छो,कडा र दूध) -एक गिलास दूधमा ३ वटा छोकडा हालेर पकाउने । पकाउँदा दूध उ,म्लिएपछि ५ मिनेटसम्म सानो ग्यासमा पकाउने र त्यसलाई मनतातो हुँदासम्म राख्ने र छोकडा र दूध पिउने ।

यसका फाइदा :ओछ्या,नमा पिसाब गर्ने बालबालिकाका लागि
यदि ब,च्चाहरुमा ओछ्यानमा पिसाब गर्ने सम,स्या छ भने त्यस्ता बच्चाहरुलाई हरेक दिन छोकडा हालेको दूध दिनुपर्छ । तर १० वर्ष सम्मका बच्चाको दूधमा २ वा तीनवटा भन्दा बढी छोकडा हाल्नुहुँदेन ।

तौल बढाउन-दु,ब्लोपनका कारण पीडामा भएकाहरु महिलाले ३ र पुरुषले ४ वटा छोकडा हालेर दूध पिउने गर्नुपर्छ । यसले तौल ब,ढ्नुका साथै शरीरलाई आव,श्यक पर्ने प्रो,टिन र पोषक त,त्व प्रदान गर्छ । साथै, यसले रोगप्र,तिरोधी क्षमताको पनि बिकास गर्छ ।

म,धुमेहका रो,गीलाई-मधुमेहका रोगीले १ देखि ३ वटा छोकडा खान सक्छन् । यसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । र मधुमेहका बिरामीले बिना चिनी दूधमा छोकडा हालेर पकाएर खान सक्छन् ।

मु,टु स्व,स्थ राख्न-हरेक दिन छोकडा हालेको दूध पिउँदा कोले,स्ट्रोल सन्तुलन रहने र रक्तनलीहरु बि,ग्रिने, क्या,न्सर र मु,टुसम्ब,न्धी सम,स्याहरुको खतरा पनि कम हुन्छ ।

श,क्ति-छोकडा र दूधले शरीरमा ग्लु,कोज, प्रो,टिन, फ्र,क्टोज, फाइबर, आइरन र म्या,ग्नेशियम जस्ता त,त्वहरुको आपू,र्ति गर्ने भएकाले शरीरलाई श,क्ति प्राप्त हुने गर्छ ।

पाचन प्र,क्रिया-जसको पाचन प्र,क्रियामा गडबढी छ त्यस्ता व्य,क्तिले छोकडा र दूध खाने गर्नुपर्छ । यसले क,ब्जि,यत, एसि,डिटी जस्ता सम,स्यालाई कम गर्छ ।

चिसो-यसले चिसो लाग्नबाट पनि बचाउँछ । जसको लागि एक गिलास दूधमा २ वा ४ वटा छोकडा हाल्ने, मरिच, अलैँची हालेर उमाल्ने र पिउने गर्दा चिसोबाछ बच्न सकिन्छ ।

र,गतको कमि-दूध र छोकडा खाने गर्दा शरीरमा आइरन भरपुर प्राप्त हुन्छ । जसले रगत सफा गर्ने, रक्त,सञ्चार तन्दु,रुस्त बनाउने र छालालाई च,म्किलो बनाउने गर्छ ।

मस्ति,ष्कलाई-दूध र छोकडामा भिटामिन बी६ हुने भएकाले यसले मस्ति,ष्कलाई स्व,स्थ राख्ने र दिमाग तेजिलो बनाउने काम गर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय