यौ’न लत भनेको के हो ? यसबाट कसरी पाउने मुक्ति?

कुनै पनि चिजको लत एक किसिमको मानसिक विकृति हो ।

यसैगरी यौ’नको लत अर्थात् बार-बार यौ’नको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्ने बित्तिकै उ’त्‍तेजित हुनु पनि मानसिक समस्या हो भन्ने चिकित्सकहरू बताउँछन् ।

एक शोधका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन

उसले आफैँलाई नोक्सानी ब्यहोराएर बसिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस वि’कृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौ’नको बारेमा सोचिरहन्छ भने त्यसलाई यौ’

नको लत या ‘से’क्स एडिक्सन’ मान्ने गरिन्छ ।यौ’नको लतले कसरी जीवनलाई प्रभावित गराउन सक्छ वा यसको लक्षण र बच्ने उपाय के हो ?

यौ’न लतको लक्षण
बारम्बार यौ’न भिडियो हेर्ने इच्छा हुनु
यौ’न लतको मुख्य लक्षण भनेको नै बारम्बार यौ’नजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैं यौ’नको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौ’नकै कुरा खेलाउनु पनि यौ’न लतको कारण हो ।

जो कसैको साथ यौ’न सम्पर्क राख्ने इच्छा हुनु
यौ’न लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौ’नजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना
यस्ता मान्छेहरू एक्लोपनाको शि’कार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौ’नको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

ह’स्‍तमैथुन
हुन त यो प्राकृतिक प्रक्रिया हो । तर यदि कुनै व्यक्तिलाई बारम्बार ह’स्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौ’न लत लागिसकेको छ ।

डि’प्रेसन, चिन्ता र मदिराको लत
यदि तपाईं यौ’न सम्बन्धको सुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ ।

यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डि’प्रेसन, बेचैनी या चिन्ताको शि’कार हुने गर्छन् ।

यौ’नको लतबाट बचने तरिका
यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-ए’न्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौ’नको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय