इटहरी । सुनसरीमा आफ्नै बाबुबाट १३ बर्षीय बालिका बला’त्कृत भएको खुलेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षीय पुरुषलाई बल,त्कारको आरोपमा प्रहरीले प,र्काउ गरेको हो ।
प,क्राउ परेका पुरुषमाथि आफ्नै १३ वर्षीय छोरीमाथि पटक पटक जवर,जस्ती क’रणी गरेको आरोप छ । अस्पतालमा ग,र्भपतन गराउन लाग्दा बाबुले ब,लात्कार गरेको खुलेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार करिब पाँच महिनाको गर्भ पतनका लागि अस्पताल लगिएपछि क’रणीको रहस्य खुलेको हो ।
पटक पटक ब’लात्कारको पछी गर्भ रहेपछि पत्ता लागेपछी ति पुरुषले गाउमै गर्भपतनको प्रयास सफल नभएपछी अस्पताल पुर्याएका थिए । तर किशोरीको अवस्था जटिल भएपछि नोबेल मेडिकल कलेज विराटनगर ल्याइएको थियो । कलेजमा सोधीखोजी गर्दा बुबाले नै क,रणी गरेको खुलेपछि अस्पतालले प्रहरीलाई खबर गरेपछी ति पुरुष प’क्राउ गरेको थियो ।
सानी बच्चीलाई गर्भप,तनका लागि नोबेल अस्पताल लगिएपछि क’रणीको रहस्य खुलेको हो ।’ थापाले भने ‘बुबालाई मोरङ प्रहरीले प’क्राउ गरी हामीलाई बुझाएको हो । प्रहरीले ती पुरुषलाई शुक्रवार अस्पतालबाट पक्रा’उ गरेको थियो ।
पक्रा’उपछि अनुसन्धानको क्रममा रहेका पुरुषले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । ‘ग,र्भपतन गरेको बच्चाको डिएनए जाँचका लागि पठाएका छौँ ।’ उनले भने ‘ आरोपी पुरुष प्रहरी हिरा,सतमा छन् । पक्रा,उ परेका पुरुषले पहिलो श्रीमतीले आत्मह’त्या गरेपछि केही वर्ष अघि दोस्रो विवाह गरेका थिए ।
श्रोत ज्योतिन्यज