बधाई छ घनेश्याम खरेल सरलाई!
विगतका बर्षमा जस्तै यस बर्ष पनि यस राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडिगाड २ खर्बाङ बागलुङको अायाेजनामा पञ्चमिकाे भाेलिपल्ट अर्थात् २०७६ भाद्र १८ गते डुडेवाचाैरमा हुने खुल्ला तिजिगित तथा नृत्य प्रतियोगिता सुसम्पन्न गर्न बडिगाड गाउँपालिका वडा नं. २ खर्बाङमा जन्म भई हाल बुटवल महानगरपालिका वडा नं. ८ ,सुक्खानगर बस्दै अाउनुभएको निरन्तर सामाजिक सेवामा सहयाेग गरिरहनुभएको घनेश्याम खरेल ज्यूबाट सहयाेग स्वरूप नगद रु ५५०० अक्षरूपि पाँच हजार पाँच सय मात्र सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद सहित अाभार व्यक्त गर्दछौं । साथै तपाइ सपरिवारमा सुस्वास्थ्य, सुख, समृद्धि तथा उत्तराेत्तर प्रगतिको लागि कामना व्यक्त गर्दछौं । कार्यक्रममा तपाइ सहित सपरिवारलाई चुलेनिम्ता रहेकाे जानकारी गराउदछाैं।
