सुदन गुरुङमाथि अज्ञात समूहद्वुरा आक्रमणको प्रयास

 

१ असोज, काठमाडौं, हामी नेपालका संयोजक सुदन गुरुङले आफूमाथि आक्रमण प्रयास भएको दाबी गरेका छन् ।

गुरुङको दाबीअनुसार, बुधबार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्याएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय