भदौ २४, २०८२ मंगलबार
प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै
काठमाडौं : प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रदर्शनकारीलाई सम्बोधन गर्ने भएका छन्। जेनजीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सम्बोधन गर्न लागेका हुन्।
केही अघिमात्र नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन आग्रह गरेको थियो।