ललितपुर
भदौ , काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका मुख्य सडकमा ‘स्मार्ट लाइट’ (सडक बत्ती) जडान गर्न कम्पनी छनोट भएर सम्झौता गरिएको छ । भारतको क्रम्प्टन इन्टरनेशनल र नेपाली महावीर इन्टरनेशनल जेभीले एक वर्षभित्र सक्ने गरी यो कामको जिम्मा पाएको हो ।

५ करोड २० लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले भने ६ महिनाभित्रै काम सक्नेदावी गरेको छ |स्रोत ले बतायो महिनाभित्रै काम सम्पन भएसी ललितपुर बासी स्मार्ट सिटी भनेर गर्व गर्न ठाउँ रहने सो|