राजेन्द्र खड्कीले चलचित्र निर्माता छवी र रेखाको बारेमा अहिले सम्म बाहिर नआएका कुरा खोलेका छन् । उनले एक युटुवमा अन्तर्वार्ता दिदै भनेका छन् छविले रेखाले बच्चा जन्माउछु भन्दा १० लाख जम्मा गर अनि मात्र बच्चा जन्माउन रेडी छु भन्दै रेखालाई जवाफ दिएको कुरा खुलासा गरेका छन् । छवीसंग बिहे गर्नु भनेको सेनामा छेत्रमा स्थापित हुन् नै युवतीहरु मरिहत्ते गरेको कुरा पनि उनले प्रस्ट पारेका छन् ।
Source : https://divakhabar.com
