बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीको १६ औं साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न

गुल्मी । बचत तथा ऋण सहकारी संघ लिमिटेड गुल्मीको १६ औं साधारण सभा तथा ५ औं अधिवेशन गुल्मीको तम्घासमा सम्पन्न भएको छ ।

सभाले आगामी चार वर्षको लागी श्यामकुमार पाण्डेको अध्यक्षतामा ७ सदस्यिय संचालक समिति र शालिकाराम पन्थीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षेण समीति निर्वीरोध निर्वाचीत गरेको छ । समीतिको उपाध्यक्षमा तोयनारायण ज्ञवाली , सचिव श्यामलाल कुँवर , कोषाध्यक्षमा गणेश श्रेष्ठ रहेका छन् । लेखा सुपरिवेक्षण समिति सदस्यमा वसन्त अधिकारी र हरि अर्याल रहेका छन् ।

असोज ५ गते आयोजना गरिएको १६ औं साधारण सभा र ५ आंै अधिवेशनमा खुल्ला सत्रको प्रमुख अथिति रेसुङ्गा नगरपालिकाका उपमेयर अ्मृतादेवी कुवर रहेको कार्यक्रममा श्याम पाण्डेको अध्यक्षतामा साधारण सभा तथा अधिवेशन आयोजमा गरिएको थियो र उक्त आयोजना गरेको कार्यक्रमको सन्चालन सचिव श्यामलाल कुवँरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय