लगु चलचित्र राधाको पीडा युटुबबाट प्रसारणमा

रेशम नेपालीको लेखन तथा निर्देशन रहेको लागु चलचित्र राधाको पिडा युटुवबाट प्रसारण भइसकेको छ। कास्कीकोट इन्टेरटेन्मेन्टको प्रस्तुति रहेको उक्त चलचित्र ग्रामीण भेगमा हुने सामाजिक,पारिवारिक र सामासामायिक कथामा आधारित रहेर निर्माण भएको हो।
पोखराको कास्कीकोटमा छायांकन भएको राधाको पीडा मा छायांकन रेशम नेपाली ले गरनु भएको हो भने सम्पादन मनोज विक (भावुक) र निता श्रेष्ठको श्रिङ्गार र व्यवस्थापक रहेका छन्।
चलचित्रमा मुख्य भूमिका मा हुनु भएको कलाकारहरु सुमन श्रेष्ठ ,मनिषा लामिछाने, बुद्धि खनाल,माया गिरि, मिङ मिङ पुन , निता श्रेष्ठ ,कृष्ण पौडेल (अविरल), सुवर्ण पौडेल, निशान्त लामिछाने, रमादेवी रसाईली ,सूर्य त्रीरपाठी लगायत अन्य कलाकारहरुको बेजोड अभिनय गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय