सानै उमेरमा करोडौंको ठेक्कापट्टा गर्दै युवा ब्यबसायि पौडेल

रामु बस्याल अर्घाखाँची-अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ शान्तिबगैचा निबासि प्रेम पौडेल दैनिक ब्यस्त देखिन्छन ।

बिहान ७ बजेदेखि ब्यस्त पौडेल बेलुका ७ बजेसम्म फिल्डमा काम गर्ने परिचालन गर्दा र सामानको जोहो गर्दा नै समय बित्ने गर्छ ।

अर्घाखाँची जिल्ला लगाएत छिमेकी जिल्लाहरुमा ठेक्का लिएर काम गरिरहेका पौडेल युवाहरुमा नम्र स्वभाव मिहिनेती ईमानदार युवाको सुचिमा पर्छन ।

पौडेलका नाममा रहेको पौडेल कन्ट्रकसनले जिल्ला तथा छिमेकी जिल्लामा धेरै ठाउमा कामको जिम्मेवारी लिएर काम गरिरहेको छ ।

गुणस्तरीय काम गर्ने युवा ब्यबसायि प्रेम पौडेल भन्छन ,नाफा घाटा भन्दा पनि काम गुणस्तरीय हुनुपर्छ जन्ताले गुनासो गर्ने काम गर्नु हुदैन मैले ईमानदारिताका साथ राम्रो काम गर्न साईटमा खट्ने मिस्री लाई निर्देसन दिएको छु पौडेलको भनाई छ ।

पौडेल गुणस्तरीय काम गर्ने सम्झौताको मितिमा काम सम्पन्न गर्ने अर्घाखाँचीका युवा ब्यबसायि हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय