गुणस्तरीय काम गर्नु निर्माण ब्यबसायिको कर्तब्य हो -अध्यक्ष बसन्त भुसाल
अर्घाखाँची – नेपाल निर्माण ब्यबसायि सघ अर्घाखाँची का नब निर्वाचित अध्यक्ष बसन्त भुसाल सहअध्यक्ष कबिराम खनाल उपाध्यक्षरु खगिश्वर बस्याल काजि श्रेष्ठ रामसिह खनाल बिजय केसि महासचिव केसब रिजाल सचिब मनोज बन्जाडे कोषाध्यक्ष कृष्णप्रसाद बस्याल सह कोषाध्यक्ष प्रदिप अधिकारी लगाएत निर्वाचित २५ जना सदस्य हरुले पदतथा गोपनियताको सफत ग्रहण गरेका छन ।
निर्माण ब्यबसायि सघ अर्घाखाँची का निवर्तमान अध्यक्ष ऋषिराम अधिकारी को अध्यक्षता निवर्तमान उपाध्यक्ष युवराज श्रेष्ठको सन्चालनमा भएको विशेष समारोहमा निर्माण ब्यबसायि महासघ लुम्बिनी प्रदेसका सदस्य कासिराम बस्यालले पद तथा गोपनियताको सफत ग्रहण गराउनु भएको थियोे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष ऋषिराम अधिकारी कार्यसमिति मा रहेर महत्त्वपूर्ण भुमिका निर्भाह गर्ने ब्यबसायि हरु युवराज बन्जाडे भोजराज भुसाल नारायण पौडेल युवराज श्रेष्ठ कासिराम बस्याल लाई खादा अोढाई मायाको चिनो प्रदान गरेर नब निर्वाचित अध्यक्ष वसन्त भुसालले सम्मान गर्नु भएको थियोे भने निवर्तमान अध्यक्ष ऋषिराम अधिकारिले नब निर्वाचित अध्यक्ष लाई पद हस्तान्तरण गर्नु भएको थियोे ।
कार्यक्रममा नब निर्वाचित अध्यक्ष लगाएत पदाधिकारी सदस्य हरुलाई निवर्तमान अध्यक्ष ऋषिराम अधिकारिले प्रमाणपत्र प्रदान गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय