दैनिक फिल्डमा खटेर उपभोक्ता को लोकप्रिय बन्दै अधिकृत गजुरेल

सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ मा रहेको वाणगङ्गा सव डिभिजन कार्यलय अर्घाखाँची का प्रमुख मोहन गजुरेलले चोरि निकासि रोक्नका लागि अनुगमन लाई तिब्र पारेको बताउनु भएको छ ।

डिभिजन बन कार्यलय अन्तरगत पर्ने वाणगङ्गा सव डिभिजन को साबिक सिमलपानि ठाडा तथा अहिले सितगङ्गा नगरपालिका वार्ड नम्बर १२ वार्ड नम्बर १३ र १४ जिम्मेवारी लिनु भएका मोहन गजुरेलले अनुगमन लाई दुर्त रुपमा अगाडि बढाएको बताउदै गर्मि सिजनमा आगो लागि नहोस भनेर उपभोक्ता हरुलाई चेतनामूलक कार्यक्रम तथा अग्नि रेखा निर्माण गर्ने काम लगाएको र दैनिक कर्मचारी हरु फिल्ममा खटाउने खट्टिने गरेको जानकारी दिनु भयो ।

काम गर्नका लागि अब्बल मानिएका गजुरेल साहायक बन हुन अधिकृत गजुरेल काम गर्न अब्बल कुसल कर्मचारी को सुचिमा पर्छन भने उपभोक्ता ले रुचाउने कर्मचारी को सुचिमा छन ।

जन्ताको काम उपभोक्ता को काम छिटोछरितो गर्ने दुख नदिने राम्रोसँग काउनसिलिङ गर्ने फिल्डमा दैनिक खटिने गजुरेल अर्घाखाँची जिल्लामा लोकप्रिय बन अधिकृत भएका छन ।उपभोक्ता को काम छिटोछरितो सक्ने गजुरेल ईमानदार कर्मचारी भएको ले काम गर्न सजिलो हुने गरेको उपभोक्ता को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय