दैनिक फिल्डमा खटिएर उपभोक्ताको काम गर्छन अधिकृत मिश्र

भुमिकास्थान सव डिभिजन कार्यलय अर्घाखाँचीका प्रमुख मोहन मिश्रले चोरि निकासि रोक्नका लागि अनुगमनलाई तिब्र पारेको बताउनुभएको छ ।

डिभिजन बन कार्यलय अन्तरगत पर्ने भुमिकास्थान सव डिभिजन अन्तरगत १० वार्ड तथा पाणिनि गाउपालिका सब डिभिजन अन्तरगतका ८ वार्ड गरि १८ वार्डको जिम्मेवारी लिनु भएका मोहन मिश्रले अनुगमनलाई दुर्तरुपमा अगाडि बढाएको बताउदै गर्मि समयमाआगलागी नहोस भनेर उपभोक्ताहरुलाई चेतनामूलक कार्यक्रम (सचेतना) गराउने गरेको बताउनु भयो ।

कपिलवस्तुबाट अर्घाखाँची सरुवा भई आएका ८ औं तहका अधिकृत मिश्र काम गर्न अब्बल कुसल कर्मचारीको सुचिमा पर्छन भने उपभोक्ताले रुचाउने कर्मचारीको सुचिमा छन ।

जन्ताको काम उपभोक्ताको काम छिटोछरितो गर्ने दुख नदिने राम्रोसँग काउनसिलिङ गर्ने फिल्डमा दैनिक खटिने मिश्र अर्घाखाँची जिल्लामा लोकप्रिय बन अधिकृत भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय