विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा ने.वि संघ शंकर देव क्याम्पसले दिप प्रज्वलन

२ माघ, काठमाडौं ।

आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार ने.वि संघ शंकर देव क्याम्पसले दिप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा बोल्दै विद्यार्थी नेता नवीन पौडेल ले सार्वजनिक विदा दिनुभन्दा थोत्रा जहाजहरु हटाउनुपर्ने भने ।

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय