नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो ।

महानगरले केही समयअघि संरचना भत्काउनका लागि गृहमन्त्रालयको सहयोग मागेको थियो । यसैअनुसार नेपाल प्रहरीसँग पनि समन्वय गरेर अवैध संरचनाहरुले भत्काइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय