उज्यालो बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्षमा राजेन्द्र बिक्रम कुवर चयन

महेन्द्र घिमिरे,गुल्मी/नबखबर

श्री उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि गुल्मिको प्रथम साधारणसभा राजेन्द्र बिक्रम कुवर। अध्यक्षतामा सम्पन्न भएको छ ।

श्री उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि को गुल्मीको प्रथम साधारणसभा सम्पन्न सङ्गै नया समिति गठन सम्पन्न भएको छ।उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभाबाट निर्वाचित सञ्चालक समिति

अध्यक्ष : राजेन्द्र बिक्रम कुँवर
उपाध्यक्ष : सुर्य घिमिरे
सचिब : घनश्याम खरेल
सहसचिब : राजन घिमिरे
काेषाध्यक्ष : सन्जीबनी अर्याल
सदस्यहरू : बिन्दु मरासिनी
: हिरा कुँबर अर्याल
: सन्ताेष कुँबर क्षेत्री
: रामकृष्ण न्याैपाने । गरि ९ सदस्यीय र लेखा सुपरिवेक्षण समिति
संयाेजक : भगवती थापा
सदस्य : पुस्कर के. सी.

सदस्य : हिमालय के. सी. ३ सदस्यीय गठन गरिएको छ।युबा उमेर समुहको बाहुलिएता सेयर सदस्य रहेको यस सहकारीको नेतृत्व सर्बसहमतिमा चयन गरेको हो। छोटो समयमा बैधानिक रुपमा दर्ता भइ महत्त्वपूर्ण कार्यक्रमहरु संचालन गरिरहेको छ। यस सहकारी तदर्थ समितिका अध्यक्ष श्रीराम महतको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेश विशेशाधिकार सभापति माननीय कमलराज श्रेष्ठ प्रमुख आथित्यता रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, गणेश श्रीपाली हिरा ए सि नरेश भण्डारी इश्मा गाउपालिका प्रमुख लक्ष्मण बिष्ट लगायतको उपस्थितमा साधारणसभा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय