खर्वाङमा चप्पल र बल्व उत्पादन सुरु

कमल पौडेल, खर्वाङ बाग्लुङ

बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा एलइडि बल्व तथा चप्पल उद्योग सरु भएको छ। गल्कोट नगरपालिका ११ रिघाका तुल बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. ४ का विर बहादुर थापाले संयुक्त रुपमा खर्वाङमा एलइडि बल्व उत्पादन गर्ने र हवाई चप्पल निर्माण गर्ने कार्य सुरु गर्नुभएको हो।

७ वर्ष वढि मलेसिया वसेका विर बहादुर र ५ वर्ष भन्दा वढि मलेसिया वसेका तुल बहादुरले देशमै केहि गर्ने भन्दै सो उद्योग सुरु गरेको उहाँहरुको भनाई छ। ७ लाख भन्दा वढिको लगानी गरि बल्व तथा चप्पल उत्पादन गर्न थालिएको उनिहरुले तुल बहादुर रानाले जानकारी दिनुभएको छ।

बल्व तथा चप्पलको उत्पादन संगै होलसेल विक्रि सुरु गरेको र होलसेलमै बल्व मर्मत समेत गरिने विरवहादुर थापाले बताउनु भयो।a

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय