डडेल्धुरामा पछिल्लो मतगणना अपडेट

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाको गृहजिल्ला तथा चुानावी क्षेत्र डडेल्धुरामा पनि मतगणना जारी छ ।

अहिलेसम्म कुल ५ सय मतगणना हुँदा देउवाले २३९ मतका साथ अग्र स्थानमा हुनुहुन्छ ।उहाँसँग प्रतिष्पर्धामा रहनु भएका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाउनु भएको छ ।

एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवाको सातौँ पटकको उम्मेदवारी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय