गुल्मीको मालिका गाउँपालिका-५ मा रोकियो मतदान

गुल्मी । गुल्मीको क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका-५ मा मतदान स्थगित भएको छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो ।

मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय