३ बजेर ८ मिनेट जाँदा भुकम्पनको धक्का

काठमाण्डौ । बुधबार दिँउसो भुकम्पको धक्का महसुश भएको छ ।

दिउँसो तीन बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको हो । भूकम्प 5.9 म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ .

यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्नेक्रम ह्वात्तै बढेको छ । धितोपत्र बोर्डले समेत यसमा तिब्र रुपमा काम गरिरहेको छ ।

यसै बीच मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक २०७८-७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७९-८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय