श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा मालिका गाउपालिका अर्जे गुल्मीले सास्कृतिक कार्यक्रम समपन्न गर्यो

महादव खरेल गुल्मी-श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मालिका गाउपालिका अजै गुल्मिले सास्कृतिक कार्यक्रम समपन्न गरेको छ|हरेक बर्षझै यस बर्षपनि विविध कार्यक्रम सम्पन्न भएका छन |  रोपाइँ जात्रासहित विविध कार्यक्रम सम्पन्न भएको सास्कृतिक समितिका सयोजक शेर बहादुर के सिले जानकारी दिनुभयो |

सास्कृतिक समितिका सयोजक  के सिको सभापतित्यमा सुरु भएको कार्यक्रममा मालिका गाउपालिकाका अध्यक्ष देबिराम अयालको प्रमुख आतिथ्यता रहेको थियो|

कार्यक्रममा मालिका वडा न ६ का वडाअध्यक्ष दिपक भण्डारिको विशेष आतिथ्यता रहेको कार्यक्रममा स्थानीय बुद्धिजिबि, समाजसेबी, प्रत्रकार लगाएतको आतिथ्यता रहेको थियो |  भुमिश्वर गौतमको स्वागत मन्तब्य रहेको  कार्यक्रममा अजै लगायतका आसपासका क्षेत्रमा मनाउदै आएको रोपाइ जात्रा, रथयात्रा लगायत विविध सास्कृतिक कार्यक्रम समेत सन्चालन भएको थियो|

रोपाइ जात्रा धेरै अगाडिदेखि चलिआएको र उक्त जात्रालाइ यस बर्षपनि सस्कृती जोगाउन भन्दै निरन्तरता दिइएको  स्थानिय भुमिश्वर गौतमले बताउनुभयो|

कार्यक्रममा स्थानीयद्वारा  तिज गित समेत प्रस्तुत गरिएको थियो | स्थानीय कला झल्काउने स्थानीय गित समेत प्रस्तुत गरिएको कार्यक्रममा कार्यक्रम सप्पन्न गर्न सहयोग गर्ने सहयोगदातालाई खादा तथा प्रमाणपत्रले सम्मान गरिएको थियो भने कार्यक्रमको सन्चालन बुद्धि सागर अर्यालले गर्नुभएको थियो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय