फोहोरमा राजनीति की फोहोरी राजनीति ?

बिपिन बिश्वास रायमाझी । गत बैशाख ३० गते देशैभर एकै साथ स्थानीय तहको निर्वाचन सम्पन्न भयो। यसपालिको स्थानीय तह निर्वाचनमा अलिक फरक माहोल बनेर तात्यो देशको राजधानी देखि विभिन्न ठाउँमा उठेका स्वतन्त्र उमेदवार हरुसङ्ग राजनितीक दलहरु मतगणना अघिसम्म खासै डराएनन हल्लै हल्ला हो भनेर भद्दा मजाक गर्दै हिडे।

देशको मुख्य शहर राजधानीको महानगरपालिकामा यसपालि इन्जिनियर बिधाका बालेन्द्र शाहले राम्रै माहोल बनाईरहेका थिए,सामाजिक संजाल र मिडिया हुँदै उनी आम नागरिकको मन जित्दै अप्रत्याशित मतका साथ काठमाडौं महानगरको प्रमुखमा बिजयी भए। पुराना राजनैनिक दल र निकम्मा नेतृत्वबाट आजित नागरिकहरुले सहजताका साथ सुखले सास फेर्न पाईन्छ भनेर बालेनको जितमा राजधानी मात्र होइन सिङ्गो देश रमायो, उत्साहित भयो।

तर निर्वाचन सम्पन्न भएको करिब १०० दिन पुगिसक्दा पनि दुर्भाग्यको कुरा ठुला काठमाडौंको फोहोर ब्यबस्थापनमा राजनितीक दल र संघीय सरकार र प्रदेश सरकारले असहयोग गरि अनेकन नाटक मन्चन गरेर फोहोर उठन दिएका छैनन,उठेको फोहोर ब्यबस्थापन गर्ने ठाउँमा पुग्न दिईरहेका छैनन।काठमाडौंका गल्ली गल्लीमा फोहोरको थुप्रो छन,सास फेर्न गारो भैरहेको छ।

फोहोरमाथी गरिएको राजनीति मानवियता बिरुद्धको राजनीनि हो। हरेक एकसय मिटरको दुरिमा फोहोरका माच छन् । काठमान्डौ पुरै दुर्गन्धित छ । बाटोमा हिँड्नेहरु सास नफेरी हिडनु परेको छ, अनि सास फेर्न खोज्दा फोहोरको अर्को थुप्रो आईपुग्छ । दोकानहरु खुल्लैछन तर बाहिर थुपारिएको फोहोरले ग्राहक भित्र छिर्दैनन । अब काठमान्डौमा महामारी फैलिनबाट केल्ले बचाउँछ,कोल्ले बचाउछ ?

चुनावीताका नै महानगरका मेयर बालेन्द्र शाहको चुनावी एजेन्डा मध्यको मुख्य मुद्दा(एजेन्डा)राजधानीको फोहोर ब्यबस्थापन थियो। इन्जिनियर बिधाका बालेन्द्र साहले चुनावी ताकाका कैयौ अन्तर्वार्तामा क्याल्कुलेट तरिकाले सवाल-जवाफहरुको उत्तर दिदै नागरिकको मन जितेका थिए। यद्यपि उनी निर्वाचित भैसकेपछी पनि सबैभन्दा पहिले सिसडोल र बन्चरेडाडा पुगे त्याहाको बस्तुगत अवस्था नागरिकको स्थिति,फोहोरको थुप्रो र उक्त समस्याले आगामी दिनमा ल्याउन सक्ने चुनौतीको सामना कसरी गर्ने सबै कुराको अध्ययन गर्न टिम नै बनाए र लागे।

सुरुका दिनदेखी नै फोहोर ब्यबस्थापनमा आउने चुनौतीलाई सामना गर्न मुख्य राजनितीक दलका प्रमुख र प्रधानमन्त्री समेतलाई भेटेका उनलाई असफल बनाउन उनै भेटेका नेता र उनिहरुका दल लागेका छन।

यस-अघि फोहोरको ब्यबस्थापन राजनितीक दल मिलेर फाईदा नाफाको सौदावाजिमा नागरिकको जनस्वास्थ्य माथी खेलवाड गर्दै गरिराखेको भएत्तापनी त्यसले ल्याउनसक्ने जोखिम र नागरिकको जनस्वास्थ्य माथि भद्दा मजाक भैरहेको थियो। बालेन साह पहिलो मेयर हुन र नेतृत्व हुन,जस्ले राजधानीको फोहोरको दीर्घकालीन ब्यबस्थापन र जनस्वास्थ्यको सुरक्षाको निम्ति systematic तरिकाले काम गर्न बिस्वस्नियताका साथ जनस्वास्थ्य र उक्त जोखिमको बारेमा यतिधेरै चासो र चिन्तन गरेको होस ।

सुरुका दिनदेखी नै फोहोर ब्यबस्थापनमा आउने चुनौतीलाई सामना गर्न मुख्य राजनितीक दलका प्रमुख र प्रधानमन्त्री समेतलाई भेटेका उनलाई असफल बनाउन उनै भेटेका नेता र उनिहरुका दल लागेका छन। सिङ्गो सरकार लागेको छ। सहरी बिकास मन्त्री रामकुमारी झाक्री हुदै गर्दा उनले पनि सक्दो गर्ने प्रयास गरेकी थिईन,साथै सम्सदमा बोलेर मुद्दा उठाउनेमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा पनि हुन ।यद्यपि केही बोली बाहेक दलिय रुपमा जगडिएको समाज र स्थितिमा बालेनलाई असफल बनाउन सम्पुर्ण ठुला दलहरु हात धोएर लागेका छन।

दुईदिन अघिमात्र एमालेका युवा नेता योगेश भट्टराईले फोहोर ब्यबस्थापनमा एमाले सङ्ग सहकार्य गर्न आग्रह गरेका थिए।यसबाट के बुझ्न सकिन्छ भने मेयर बालेन फरक कित्ताबाट सफल बन्न खोज्दा उनलाई असफल बनाउन सबै लागेका छन। हिजो मात्र फोहोर ब्यबस्थापनकै मुद्दा लिएर एमालेले राजधानीमा आन्दोलन समेत गरेछ,उसैको पछि लाग्ने जे भनेनि पत्याईदिने हामी नेपाली भेडा उस्तै हौ र त दलहरुले उस्तै प्रवृत्ति दोहोराईरहेका छन।

बालेन्द्र शाहले फोहोर ब्यबस्थापनको बारेमा गरेको चासो,चिन्तन उदाहरणीय छ सराहनीय छ।मुख्य ठुला दल र ती दलका भरौटेहरुले स्वतन्त्र जनप्रतिनिधिलाई अशफल बनाउन फोहोरमाथी गरेको राजनीति प्रश्ट बुझ्न सकिन्छ।देशको अस्वस्थ राजनीति,निकम्मा नेतृत्व र यस्तै व्यबहारबाट आम नागरिक वाक्क दिक्क भैसकेका छन।

पटक पटक गरि १७४ पटक बार्ता सम्झौता गर्दै,सिसडोल बन्चरेका नागरिकलाई जालझेलमा पारी त्याहाका ठुटे नेतासङ्ग मिलेर रकम कुम्लाईरहेका राजनैतिक दलहरुले त्यो अन्त्यसङ्गै नया स्वतन्त्र जनप्रतिनिधि सफल हुन्छन भनेरै उनिहरुलाई आफ्नो दलमा ल्याउनको निम्ति यसरी अनेक प्रपन्च रचेर फोहोर ब्यबस्थापनमा बाधा पुर्याईरहेका छन।अब देश बिस्तारै जाग्दैछ, अहिले देश बिकासको भन्दा महत्त्वपूर्ण मुद्दा देशको राष्ट्रको अस्तित्व रक्षा गर्ने बनेको छ।फोहोर ब्यबस्थापनमा बालेनले लिएको चासो चिन्ता र अग्रसरता उदाहरणिय छ।

जनस्वास्थ्य जस्तो गम्भीर मुद्दामा सिङ्गो राष्ट्र हाक्ने नेताहरुको शैली र व्यबहार देख्दा टेरेरिस्ट बनेर आत्मघाती हमला गर्न सम्सद भवन, दलका कार्यलय र सिङदरवारमा पस्न मन लागेको छ।

आम नागरिकका मुद्दामा यतिसम्म गैरजिम्मेवार र लाहाचारी बनेर एउटा स्वतन्त्र जन-प्रतिनिधिलाई असफल बनाउन सिङ्गो संघीय सरकार, प्रदेश सरकार, मुख्य राजनैनिक दलहरु हात धोएर असफल बनाउन लागेका छन। जनस्वास्थ्य जस्तो गम्भीर मुद्दामा सिङ्गो राष्ट्र हाक्ने नेताहरुको शैली र व्यबहार देख्दा टेरेरिस्ट बनेर आत्मघाती हमला गर्न सम्सद भवन, दलका कार्यलय र सिङदरवारमा पस्न मन लागेको छ।

यदि साच्चिकै यी दलका नेताहरूको शैली यस्तै रहिरहने हो भने, आम-नागरिकको मुद्दामा यसरी भद्दा मजाक गरिनैरहने हो भने,गणतन्त्र ब्यबस्था माथिनै बढदो प्रश्न चिन्ह उठदै गएको छ।अब पनि नेता र दलहरूले यस्तै व्यबहार राखिराखे यहि देशमा खुसिका साथ बाच्न चाहाने युवाहरु टेरेरिस्ट बनेर मन्त्रीका क्वाटर र साम्सदका निवास तिर नपुग्लान भन्न सकिन्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय