सन्सार भर फेसबुक म्यासेन्जरमा समस्या 

एजेन्सी । विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा स’मस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा स’मस्या देखिएको गु’नासो गरिरहेका छन् ।बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डा’उन भएका हुन् । डा’उन डि’टेक्टरले जि’एमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गु’नासो आइरहेको उल्लेख गरेको छ ।डा’उन डि’टेक्टरमा आएका सम’स्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको स’मस्या भएको बताइएको छ ।

म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा स’मस्या देखिएको बताइएको छ ।३७ प्रतिशतले फेसबुक एपको बारेमा गु’नासो राख्दा ३० प्रतिशतले भने लग इनमा स’मस्या भएको गु’नासो टिपाएका छन् । बेलायत, फ्रान्स, बेल्जियम लगायत युरोपका धेरै देशमा यतिबेला म्यासेन्जरमा समस्या देखिएको छ। अहिले नेपालसहित अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गु’नासोहरु आइरहेका छन् । फेसबुकले हालसम्म आफ्नो ए’प्समा आएको स’मस्याबारे केही बताएको छैन। नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा स’मस्या देखिन थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय