लिं’गको आकार कत्रो हुनुपर्छ ? यौ’न सन्तुष्टिका लागि लिं’गको सही आकार कति हो ? यस प्रकारको सोच प्रायः सबै पुरुषको दिमागमा आइरहन्छ, तर अब यसको उत्तर पनि प्राप्त भएको छ । वैज्ञानिकहरूले यौ’न सन्तुष्टिका लागि लिं’गको आकार कत्रो हुनुपर्छ भन्ने कुरा पत्ता लगाएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ मेक्सिकोका वैज्ञानिकहरूको एक टिमले हालै एउटा सर्वेक्षण गरेका थिए, जसमा १८ देखि ६५ वर्षका ७५ जना महिला सहभागी थिए ।
ऊक्त सर्वेक्षणका त्रममा महिलाहरूलाई लिं’गका फरक–फरक साइजका कृतिम लिं’ग देखाइएको थियो । यो अनुसन्धानबाट आएको परीणाम देखेर वैज्ञानिकहरू पनि अचम्भित भएका छन् । परिणाम अनुसार यौ’न सन्तुष्टिका लागि धेरै महिलाले ६ दशमलव ३ इन्चको आकारलाई सही बताए । यसैलाई आधार मानेर वैज्ञानिकहरूले ६ दशमलव ३ इन्चको लिं’गलाइ उपयुक्त मानेका छन् ।
कसैको लिं’गको आकार ६ दशमलव ३ वा ६ दशमलव ४ नभए पनि आत्तिनु भने पर्दैन । किनभने लिं’गको औसत आकार ५ दशमलव २ इन्च हुन्छ । उक्त अध्ययनले के पनि देखाएको छ भने महिलाहरू यौ’नका लागि लिंगको आकारलाई मात्र महत्व दिँदैनन् । यद्यपि क्याजुअल सेक्सको समयमा भने उनीहरू लिं’गको आकारमा पनि पर्याप्त ध्यान पुर्याउँछन् । के तपाई पहिलो पटक यौ’न सम्पर्क गर्दै हुनुहुन्छ ? पहिलो पटक यौ’न सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु यहाँ प्रस्तुत गरिएका छन् । अध्ययन गर्नुहोला….