टिका पुन र लोकनाथ सापकोटाको रस जोबन जलहरी गीत सारबजनिक

गुल्मी । टिका पुन र लोकनाथ सापकोटाको रस जोबन जलहरी गीत आधिकारिक YouTube च्यानल रेभान्स शिव म्युजिकबाट सार्वजनिक भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मनु भएका लोकनाथ सापकोटा र चर्चित गायिका टिका पुनको स्वार रहेको रस जोबान जलहरि गितको रचना हेमनाथ खरेल र खिमानन्द खरेलले गर्नु भएको छ ।

YouTube च्यानल रेभान्स शिव म्युजिकबाट सार्वजनिक जलहरि गित रस जोबानमा स्वर:-टिका पुन र लोकनाथ सापकोटा, समूह स्वर:-नन्दु परियार र शर्मिला अर्याल रचना:-हेमनाथ खरेल र खिमा नन्द खरेल संगीत:-
खिमा नन्द खरेल, संगीत संयोजक:- रामचन्द्र चन्दले गर्नु भएको छ ।

समाजिक बास्तबिकता र मायाँ प्रेमको यथार्थलाई चित्रण गर्दै शृजना गरिएको यो जलहरि गित रस जोबान पुर्ण ,मनोरञ्जनात्मक र सामाजिक शन्देश मुलक रहेको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय