आफ्नै श्रीमती जबरज-स्तीकरणी गरेको आरोपमा श्रीमान प,क्राउ

सागर भण्डारी,गुल्मी,: गुल्मीमा आफ्नै श्रीमतीलाई जबरज,स्ती कर’णी गरेको अभियोगमा श्रीमान प,क्राउ परेका छन् ।

आफ्नै श्रीमतीलाई जबर_जस्ती कर,णी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्रा,उ गरेको हो ।

२४ वर्षीय पीडित श्रीमतीले आफुलाई श्रीमानले वैवाहिक जवर्जस्ती कर,णी गरेको जाहेरी दिएपछि पक्रा,उ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

पक्रा’उ परेका पुरुषलाई वैवाहिक जब,र्जस्ति कर’णी मुद्दामा अनुसन्धान भइरहेको समेत खरेलले बताउनुभयो ।

श्रीमानले आफुलाई डर, धाक, धम्की दिई पटक पटक इच्छा विपरीत यौ,न सम्पर्क गर्ने गरेको भनी पिडित श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिईन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय