वडा अध्यक्षकाे व्याक्तिगत खर्चमा बिद्यार्थीलाई शैक्षिक सामाग्री

गुल्मी । गुल्मीको इस्मा गाउपालिका ५ को दोबाट मा रहेको, आनन्दपुर माविकाे कक्षा ५ देखी तलकाे कक्षामा अध्यान गर्ने बिद्यार्थीलाई वडा अध्यक्ष झविन्द्र अर्यालले व्याक्तिगत पहलमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन ।

अझै पनि केहि बिद्यार्थी जाे विपन्न तथा असहाय बर्गका छन त्यस्ता बिद्यार्थीलाई सहज पुर्याउने हेतुका साथ सहयोग गरेको वडा अध्यक्ष अर्यालले बताए ।

अति विपन्न बर्गका जाे आर्थिक अवस्था कमजाेर भएकै कारण अध्ययन गर्न नपाएका रजस्थल वडाका बिद्यार्थीलाई पनि वडाले नै पढाउने खालकाे निर्णय गर्ने अध्यक्ष अर्यालले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय