मुसिकोट-७ मा एमालेको सानदार बिजयी

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा वडा नं. ७ मा नेकपा एमालेले सानदार बिजय हासिल गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं.७ मा नेकपा एमालेको तर्फबाट चुनाबि मैदानमा भिडेका हरिहर सापकोटाले आफ्ना दुई प्रति दोन्दिहरुलाई भारि मतले प्राजित गर्दै मुनापा ७ को वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो ।

नगरपालिकाको केन्द्र रहेको मुसिकोट ७ वामी नेकपा एमालेले ५ दलिय गठबन्धन र स्वतन्त्र तर्फका उमेदवारहरलाई भारि मतले पछि पार्दै पुरा प्यानल नै आफ्नो कोल्टामा पार्न सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय