एमालेको बिजय ‌ र्‍यालीमा सरकारी बाईकको प्रयोग

गुल्मीको वाग्लामा एमालेको बिजय र्यालिमा सरकारी मोटरसाइकल प्रयोग भएको छ ।

हिजो वाग्लामा एमालेले जित हासिल गरेपश्चातको र्यालिमा सरकारी मोटरसाइकल प्रयोग गरेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको हो । एमालेको गढ मानेको वाग्लामा दुई ठुला राजनैतिक दल नेकपा एमाले र माअोवादी केन्द्र मिलेर कांग्रेसलाई पराजित गरेका हुन ।

बर्षौको बिरासत जोगाउन हम्मे हम्मे परेको अवस्थामा जित हात पारेपछि सरकारी साधन समेत प्रयोग गर्दै वाग्लाका एमालेले‌ खुसियाली मनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय