यस्तो छ मुसिकोट नगरपालिकाको पछिल्लो  मतगणना अपडेट

गुल्मीको मुसिकोट नगरपालिकामा अहिले मुनपा वडा नं.३ र वडा नं.७ को मत गणना भईरहेको छ । बिहिबार बिहान देखि सुरु भएको मत गणनामा ाहिले सम्मा वडा नं. १,२, ८ र ९ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

हामीलाई पछिल्लो पटक प्रप्त जानकारि अनुसार मुसिकोट नगरपालिका वडा नं.३ मा ४०० मत गन्दा),नगर प्रमुख: सुर्य- १६२, रुख – १७७,उप,प्रमुख: सूर्य – १४३ , कलम – १९६,वडा अध्यक्ष :,सुर्य: १८९,,हसियाँ हथाैडा : १४४,महिला सदस्य,सुर्य: १७२, रूख :-१८८,दलित महिला सदस्य, सुर्य: १७६, रूख : १८९,खुल्ला पुरूष,सदस्य,सुर्य:,१७४,,रूख: १८६,खुल्ला पुरूष सदस्य,सुर्य: १६३ रूख: २०३ मत रहेको छ ।

यो पनि पढ्नुहोस् -चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।

आइतबार राति सार्वजनिक मत परिणाम अनुसार सुवेदीले २५४९ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत पाएकी छन् । आइतबार दिउँसोसम्म रेनु झिनो मतले अगाडि थिइन्, तर सुवेदीले मतान्तर घटाउँदै लगे र साँझ अग्रता कायम गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २७६९ मत पाएर अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार हिमला गुरुङले १९७५ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन माओवादी उम्मेदवार रेनु दाहाललाई छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय