मुसिकोट नगरपालिकाको पछिल्लो मतगणना अपडेट

गुल्मीको मुसिकोट नगरपालिका अहिले वडा नं. १ र २ मतगणना भएरहेको छ ।

हामीलाई पछिल्लो पटक प्रप्त जानकारी अनुसार मुसिकोट वडा नं १ मा ११६१ मत गणना गर्देा नगर प्रमुख: सुर्य- ६२१, रुख – ४७४ मत परेको छ भने उप प्रमुख: सूर्य – ६०७, कलम – ४५२ परेको छ ।

त्यसै गरि वडा अध्यक्ष : सुर्य: ६२३ , रुख : ५०२ परेको जनगारि प्रप्त भएको छ भने वडा नं. २ को मत पारिणाम आउन बांकि रहेको छ ।

यो पनि पढ्नुहोस्- गुल्मीको मुसिकोट वडा नं.९ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेस कि भुमा गरुङ सहित पुरा प्यानलकोो बिजयी भएको छ ।

नेकपा एमालेका उमेदवर राम कृष्ण कांडेललाइ ८५ मतले पछि पार्दै मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ना लिएर चुनाब लडेकि भुमा गुरुले बिजयी हासिल गरेकि हुन ।

मुसिकोट ९ मा गठबन्धनको संयुक्त प्यानलने बिजय भएको छ । वडा नं. ९ को यो बिजय सङ्गै मुसिकोटमा ५ दलिय गठबन?दनले बिजयीको खाता खोलेको छ ।

निर्बाचन आयोगको कार्यलय मुसिकोट नगरपालिकाले दिएको जानकारि अनुसार अहिले वडा नं.१ र वडा नं.२ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय