गुल्मी रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेसका पन्थी निर्वाचित

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित भएका छन् ।

शनिबार राति सकिएको मत गणना अनुसार उनले नेकपा एमालेका उम्मेदवारलाई १३५२ मतान्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार अमृतादेवी कुँवर निर्वाचित भएकी छन् ।

यो पनि पढ्नुहोस् – गुल्मी । गुल्मीको मुसिकोट वडा नं.९ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेस कि भुमा गरुङ सहित पुरा प्यानलकोो बिजयी भएको छ ।

नेकपा एमालेका उमेदवर राम कृष्ण कांडेललाइ ८५ मतले पछि पार्दै मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ना लिएर चुनाब लडेकि भुमा गुरुले बिजयी हासिल गरेकि हुन ।

मुसिकोट ९ मा गठबन्धनको संयुक्त प्यानलने बिजय भएको छ । वडा नं. ९ को यो बिजय सङ्गै मुसिकोटमा ५ दलिय गठबन?दनले बिजयीको खाता खोलेको छ ।

निर्बाचन आयोगको कार्यलय मुसिकोट नगरपालिकाले दिएको जानकारि अनुसार अहिले वडा नं.१ र वडा नं.२ को मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय