मुसिकोट ९ मा गठबन्धन पुरा प्यानलको बजयी ?

गुल्मी । गुल्मीको मुसिकोट वडा नं.९ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेस कि भुमा गरुङ सहित पुरा प्यानलकोो बिजयी भएको छ ।

नेकपा एमालेका उमेदवर राम कृष्ण कांडेललाइ ८५ मतले पछि पार्दै मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ना लिएर चुनाब लडेकि भुमा गुरुले बिजयी हासिल गरेकि हुन ।

मुसिकोट ९ मा गठबन्धनको संयुक्त प्यानलने बिजय भएको छ । वडा नं. ९ को यो बिजय सङ्गै मुसिकोटमा ५ दलिय गठबन?दनले बिजयीको खाता खोलेको छ ।

निर्बाचन आयोगको कार्यलय मुसिकोट नगरपालिकाले दिएको जानकारि अनुसार अहिले वडा नं.१ र वडा नं.२ को मतगणना जारी रहेको छ ।

यो पनि पढ्नुहोस् – – बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो ।

बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको थियो।

गठबन्धनका नेता कार्यकर्ताले मतगणना शुरु गर, निर्वाचन अधिकृत मुर्दावाद भन्दै नाराबाजी गरिरहेका छन् । अधिकृत सुवेदीले बिहान ६ बजे सर्वदलीय बैठक डाकेर मतगणना शुरु गरिने जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय