बुटवलको हस्पिटल लाइनमा  गुडीरहेको ट्रकले  स्कुटरलाई ठक्कर  दिंदा  एक जनाको मृत्यु

बुटवलको हस्पिटल लाइनमा गुडीरहेको ट्रेलरले स्कुटरलाई ठकर दिदा एक जनाको मत्यु भएको छ ।

दुघर्टनाबाट बुटवल सुखानगर निवासी ४९ बषका भरत शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकै दिसामा गुडिरहेको लु ४९ प २५२ नम्बर का स्कूटी स्कूटरलाई ना ७ ख १३ ३९ नम्बरको ट्रेलरले पछाडीबाट ठकर दिदा दुघर्टनामा थियो । ठक्करबाट लडेका स्कुटी चालकलाई पुन ठक्कर दिदा ट्रेलरको ठक्करबाट स्कूटी चालकको घटना स्थलमा नै मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।

दुघर्टना गराउने चालक र गाडी नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय