काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले देउवाले गठबन्धन तोड्ने चेस्टा गरेभने फेरी सडकमा पुराउने चेतावनी दिएका छन् । उनले भने– ‘पहिलो कुरो त हामीले आफ्नो संगठन दरो बनाउनु पर्छ । संगठन दरो भो खुट्टा बलियो भयो भने मात्रै गठबन्धन पनि बलियो हुन्छ ।
संगठन कमजोर भो संगठनको खुट्टा लुलो भो भने अर्काको बुइ चडेर मात्रै सफलता प्राप्त गर्न सकिदैन् त्यसकारण हामी आफ्नो संगठन बनाउनेमा हामी उत्तम छौं पहिलो ।
दोस्रो कांग्रेससँग गठबन्धन निर्वाचनको निम्ति सहर्काय भएन मानौ, हामीले भनेका छौ अरु दलहरुसँग पनि यही उदेश्यका साथ संविधानको, जनप्रतिनिधिको रक्षा र जनता, राष्ट्रिय हितका निम्ति काम गर्ने अरुसँग सहर्काय हाम्रो गर्ने ‘कन्टिन्यू’ गराउनु पर्छ भन्ने छैन् ।
यसको मतलब चुनावमा गठबन्धन नगरि किन जान सकिदैन भन्ने उदेश्य पनि छैन् । हामीले जान्छौ, अब कांग्रेस भित्रको प्रवृधि दुई वटै प्रवृधि छ ।
वामपन्थीहरु फुटेका छन्, टुक्रा–टुक्रा भाका छन् । एमाले फुटेको छ, माओवादी पनि फुटेको छ । यो बेलामा एक्लै चुनाव लडियो भने जित हासिल गरिन्छ भन्ने एउटा कसैको मनोविज्ञान होला ।
हामीले के भनेका छौं भने राजनीतिकमा स्थाइ सत्रु र स्थाइ मित्र हुदैनन् पनि भन्छौ, स्थाइ मित्र पनि हुनैन्, स्थाइ सत्रु पनि हुदैन् । त्यो स्थितमा हामीले के भन्यौं त ठिक छ अहिले वामपन्थीको एकताको कुरा उठेछ भने यलाई नकारात्मक ढंगले किन हेर्ने भनेका छौं ।
त्यसकारणले के हुन्छ भने कथम कदाचित आतङकित भएर हैन फेरी माओवादीहरु चाही एकता गरेन् भने त एमालेसँग मिलिहाल्छ भनेर हामी त सिधिहाल्छौ भन्ने सोच होला कसैको । हामीले त शेरबहादुर देउवालाई किस्तिमा राखेर प्रधानमन्त्री दिएको हौं । हामीले दिएका हौ उल्ले त मानेका थिएन नि ! बहुमत हुदैन पार्लामेन्ट बहुमत छैन ।
ए ‘बाबा’ बहुमत पुराएर हामीले तिमीलाई प्रधानमन्त्री बनाइ दिन्छौ किन तिमीलाई बनाइ दियौं भन्दा नेपाली कांग्रेस पनि संसदको संविधानको रक्षा यही ‘पार्लामेन्ट सिस्टम’ को रक्षाको निम्ति बनाको भने, नेपाली कांग्रस भित्र धर्म निरपेक्षताको बारेमा विवाद छ ।
संघियताको मोडालीटिको बारेमा विवाद छ । केन्द्रिय शासन व्यवस्थाको हिमानिटीमा विवाद छ । समावेशी समानुपातिकमा विवाद होला तर के हो भने संविधान निमार्ण गरेपछि संविधानको कार्यवयन गर्नुपर्छ भन्ने कुरा कांग्रेस पनि भइसके पछाडी हामी सहकार्य गरेका छौ । होईन त्यो सहकार्य गर्न चाहादैनन् भने त हिजो सडकबाट उठाएर सत्तामा पुराको भोली सडकमा पुराउन पनि नसकिने कुरा होईन उनले भने ।