पूर्वमन्त्री सिंह प्रवेश गरेसँगै समाजवादी जनता पार्टी एमालेमा समाहित

काठमाडौं, ८ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)मा पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी समाहित भएको छ।

मंगलबार एक कार्यक्रमको बीच अध्यक्ष सिंह एमाले प्रवेश गर्दै आफ्नो पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्व सचिव रामेछापका नाम्गेल शेर्पा लगायत एमाले प्रवेश गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय