राजेन्द्र लिङदेन कै घरमा पुगेर कांग्रेस निकट तरुण दल सचिवसहित युवाहरुले गरे राप्रपामा प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तन ‘कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङदेन’ आएसंगै पार्टी प्रवेशको लहरै चलेको छ ।

त्यसै क्रममा नेपाली कांग्रेस निकट तरुण दलका सचिव अर्जुन चौहान सहित युवाहरुको एक समुह राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनको निवासमै पुगेर पार्टी प्रवेश गर्दै सदस्यता लिएका छन् । उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय