जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै राजीनामा दिनुपर्ने

काठमाडौं, ३ चैत्र । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकीएको छ । निर्वाचनमा उम्मेदवार बन्न प्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ ।

अब हुने चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवार हुने तयारीमा जुटेका छन् । तर, जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय